Sunday, August 29, 2010

तोडफोड आरोपमा २ प्रक्राउ

 तीनदोबाटे गाविसको गायखोलामा गाडी तोडफोड गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति ग१ख २९९८ नं. को माइक्रोबसको सिसा फुटाइदिनुका साथै चालकलाई कुटेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा स्याङ्जा मल्याङ्कोट ४ घर भई वालिङ ८ रामबाच्छा बस्ने रुके गुरुङ र गोरे गुरुङ छन् ।

No comments:

Post a Comment