Sunday, August 29, 2010

अखण्ड दीप प्रज्ज्वलन

देशमा शान्तिको कामनासहित पुतलीबजारमा शुक्रबारदेखि अखण्ड दीप प्रज्ज्वलन गरिएको छ । संविधान बनेर देशमा शान्ति नहुँदासम्म प्रत्येक दीप प्रज्ज्वलन गरिनेछ । धर्मोदय सेवा समाजको अगुवाइमा चोक सफा गरी अखण्ड दीप प्रज्ज्वलन गरिएको हो । प्ुातलीबजार बीच सडकमा रहेको साहिदचोक बिहीबारसम्म फोहोर फाल्ने कन्टेनर बनेको थियो ।

No comments:

Post a Comment