Friday, September 17, 2010

दुर्घटनामा घाइते

जगतभन्ज्याङ गाविसमा भएको दुर्घटनामा १ जना घाइते भएका छन् ।  वालिङको मिर्दीबाट जगतभन्ज्याङ जाँदै गरेको ग१च २९९९ नं. को महेन्द्रा जिपको छतमा बसेर यात्र गरेका सेखाम २ का ५० वषर्ीय कृष्णप्रसाद डोटेल खसेर घाइते भएका हुन् । हात र टाउकोमा चोट लागेर सख्त उनको वालिङमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment