Thursday, September 16, 2010

लाखौको चोरि


 By राधा कृष्ण डुम्रे

( News In Chief Community Radio Aandhikhola 105.4 MHz)

गएराति स्याङजाका सहकारी संस्था तथा विभिन्न पसलहरुवाट लाखौको चोरि भएको छ। स्याङजा केा वालिङमा रहेको उपकार सहकारी संस्थावाट रु ३ लाख ८ हजार ७ सय९१ चोरी भएको छ यसैगरि गल्याङ स्थित गल्याङ सहकारी संस्थावाट पनि २० हजार चोरी भएको । वाहिर वाटै हातहतियार सहित आएका पेशेवर चोरहरुको समुहले धेरै संस्थामा चोरी गरेको हुन सक्ने प्रहरीले आसंका गरेको छ ।

No comments:

Post a Comment