Friday, September 17, 2010

युवा संगठन अधिवेशन

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला अध्यक्षमा राजकुमार गुरुङ चयन भएका छन् । सदरमुकाममा भएको भेलाले खेमबहादुर गुरुङको अध्यक्षतामा राष्ट्रिय युवा मोर्चा तथा दीपेन्द्र लामिछानेको अध्यक्षतामा प्रजातान्त्रिक विद्यार्थी संगठन पनि गठन गरेको छ ।

No comments:

Post a Comment