विनडोज जस्तै कम्प्युटर चलाउने तर खुला बनोट को सफ्ट वेयर प्रयोग गरेर कसरि नेपाल का गाउँ हरु मा ई -पुस्तकालय स्थापना गर्न सकिन्छ ?? नेपाली बैज्ञानिक हरु लाई बिदेसिन नदिन राम्रो अनुसन्धान केन्द्र को स्थापना नेपाल मै बनाउदा कसो होला ?? नेपाली तन्नेरी हरु संस्कृत भाषा सिक्न किन मान्दैनन ?जबकी भारत को IIT ,अमेरिका को MIT , NASA मा बैज्ञानिक हरु हरु संस्कृत लाई कम्पुटर चलाउने मध्यम को रुप मा लिन थालेका छन् ! किन हामी हरु आफ्नै गाउँ ठाउँ लाई भुल्दै छौ ??
आदि बिषय हरु मा दशैं चाड अगाडी विचार को बहस हुदै छ स्यन्ग्जली हरु बीच !
SPONSOR गर्न चाहने स्यन्ग्जली हरु ले होटेल र स्थान को व्यवस्था मिलाई दिएर सहयोग गर्नु होला
- Note:Speakers will be invited as per ur feedbacks , esyangja.com launch will be also on that day !
No comments:
Post a Comment