(लोकनाथ मरासिनी) असोज ६, स्याङ्जा । विद्यार्थिहरु भित्र रहेको गायन कलाको प्रष्फुटन गर्ने उद्देश्यले शिशु निकेतन बोर्डिङ स्कुलमा संचालित भ्वाइस अफ शिशु निकेतनको उपाधि हसिना बेगमले जित्न सफल भएकी छन् । विद्यालय भित्रकै विद्यार्थिहरु बिच भएको आन्तरीक प्रतिस्पर्धामा सहभागि २४ जनालाई पछि पार्दै बेगम भ्वाइस अफ शिशु निकेतन हुन सफल हुनु भएको हो । फाइनल प्रतिस्पर्धामा कक्षा १० मा अध्यानरत बेगमले कक्षा ८ का पार्वति शाहिलाई पछि पार्दा शाहि उपबेजेतामा सिमित हुनुभएको छ । त्यस्तै प्रतियोगितामा फस्ट रनर अफ आशिस पोखरेल र सेकेन्ड रनर अफ संगिता रेग्मी हुन सफल हुनुभएको छ । अजा एक कार्यक्रमका विच भ्वाइस अफ शिशु निकेतनका उपाधि विजेता उपविजेता तथा उत्कृष्ठहरुलाई पुरस्कार वितरण गरीएको थियो । पुरस्कार वितरण तथा समापन समारोहकामा बोल्दै सामुदायिक रेडियो स्याङ्जा एफ।एमका स्टेशन प्रबन्धक एकबहादुर गोदार क्षेत्रिले यस्ता प्रतियोगिताहरुले एउटा विद्यालयको मात्रै नभई समग्र जिल्लाको प्रतिनिधत्व गर्ने भन्दै कार्यको प्रशंसा गर्नुभएको थियो । विजेता तथा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रबन्धक गोदारले यस्ता कार्यहरुमा रेडियो स्याङ्जाको सदैव साथ रहने बताउनुभयो । समापन कार्यक्रममा सिष्ड नेपाल संस्था स्याङ्जाका अध्यक्ष शरण गुरुङ् विद्यालयका माजोज मल्ल विसनबहादुर गुरुङ् पत्रकार जानु पंगेनि लगायतले बोल्नुभएको थियो । |
Saturday, September 25, 2010
भ्वाइस अफ शिशु निकेतनको उपाधि हसिना बेगमलाई
Thursday, September 23, 2010
बन्दिद्धारा बहिरालाई सहयोग
By Lok Nath Marasini जिल्ला कारागार स्याङ्जामा रहेका कैदि बन्दीहरुले आफ्नो रासनपानि बापतको केहि रकम बचाएर जिल्लामा रहेका बहिराहरुलाई सहयोग गरेका छन् । स्याङ्जा बहिरा संघ मार्फत चण्डीकालिका बहिरा प्रथमिक विद्यालयमा अध्यनरत १५ जना विद्यार्थिहरुलाई उनीहरुको पढाईमा केहि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरीएको हो । जिल्ला कारागार स्याङ्जामा रहेका बन्दिहरुले संकलन गरेको रु आठ सय रुपैया स्याङ्जा बहिरासंघ मार्फत हस्तान्तरण गरीएको संघका अध्यक्ष इश्वर श्रेष्ठले जानकारी दिएका छन् । |
सङ्कल्पको अध्यक्षमा रेग्मी
By lok nath marasini
एचआईभी एड्सको क्षेत्रमा क्रियाशिल सङ्कल्प सहयोग समुह स्याङ्जाको पाँचौ वार्षिक साधरण सभा तथा तेस्रो अधिवेशन बुधबार स्याङ्जा सदरमुकाममा सम्पन्न भएको छ ।
साधारण सभाले संक्रमितहरुलाई संगठित गर्ने उद्देश्यले टिका रेग्मीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा मनुका शाही, सचीवमा लक्ष्मण खाँड, सहसचिवमा कासिराम रेग्मी, सदस्यहरुमा पान्डव केसी, धनिसंह सारुलगायत रहेका छन् ।
साधारण सभा तथा अधिवेशनको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद वलीले एचआईभीलाई न्युनिकरण गर्नका लागि सबैले मन खोलेर सहयोग गर्ने पर्ने बताउनुभयो ।
यस्तै एचआईभी एड्स सम्बन्धी समुदायमा जानकारी गराउने उद्देश्यले अर्जुनचौपारी गाँउ विकास समिति स्याङ्जामा एक दिने तालिम सम्पन्न भएको छ ।
बढदै गइरहेको एचआईभीको जोखिम न्युनिकरण गर्ने उद्देश्यले स्याङ्जा सपोर्ट ग्रुपको अयोजनामा प्रदान गरीएको तालिममा गाविस भित्रका २० समुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।
एचआईभीको साझा सवालमा सबैलाई जिम्मेवार बनाउदै गाविसका प्रत्यक वडाहरुमा कार्यक्रमहरु संचालन गर्ने उद्देश्यले तालिम प्रदान गरीएको जनाइएको छ ।
सम्पन्न तालिमा गाविस सचिव टेकबहादुर गुरुङ, स्थानिय समाजसेवी दिर्घानारायण पौडेल, प्रेमनारायण अर्याल लगायतले बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष चुडामणि भण्डारीको अध्यक्षतामा सम्पन्न तालिममा परियोजना संयोजक विजय ज्ञावली र लक्ष्मी जिटिले सहजिकरण गर्नुभएको सामाजिक परिचालक राधाकृष्ण पौडेलले जानकारी दिनुभएको छ ।
एचआईभी एड्सको क्षेत्रमा क्रियाशिल सङ्कल्प सहयोग समुह स्याङ्जाको पाँचौ वार्षिक साधरण सभा तथा तेस्रो अधिवेशन बुधबार स्याङ्जा सदरमुकाममा सम्पन्न भएको छ ।
साधारण सभाले संक्रमितहरुलाई संगठित गर्ने उद्देश्यले टिका रेग्मीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा मनुका शाही, सचीवमा लक्ष्मण खाँड, सहसचिवमा कासिराम रेग्मी, सदस्यहरुमा पान्डव केसी, धनिसंह सारुलगायत रहेका छन् ।
साधारण सभा तथा अधिवेशनको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद वलीले एचआईभीलाई न्युनिकरण गर्नका लागि सबैले मन खोलेर सहयोग गर्ने पर्ने बताउनुभयो ।
यस्तै एचआईभी एड्स सम्बन्धी समुदायमा जानकारी गराउने उद्देश्यले अर्जुनचौपारी गाँउ विकास समिति स्याङ्जामा एक दिने तालिम सम्पन्न भएको छ ।
बढदै गइरहेको एचआईभीको जोखिम न्युनिकरण गर्ने उद्देश्यले स्याङ्जा सपोर्ट ग्रुपको अयोजनामा प्रदान गरीएको तालिममा गाविस भित्रका २० समुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।
एचआईभीको साझा सवालमा सबैलाई जिम्मेवार बनाउदै गाविसका प्रत्यक वडाहरुमा कार्यक्रमहरु संचालन गर्ने उद्देश्यले तालिम प्रदान गरीएको जनाइएको छ ।
सम्पन्न तालिमा गाविस सचिव टेकबहादुर गुरुङ, स्थानिय समाजसेवी दिर्घानारायण पौडेल, प्रेमनारायण अर्याल लगायतले बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष चुडामणि भण्डारीको अध्यक्षतामा सम्पन्न तालिममा परियोजना संयोजक विजय ज्ञावली र लक्ष्मी जिटिले सहजिकरण गर्नुभएको सामाजिक परिचालक राधाकृष्ण पौडेलले जानकारी दिनुभएको छ ।
Sunday, September 19, 2010
भुमरे युथ क्लब ले उपाधि चुम्यो !
बायँटारीमा सम्पन्न चौथो नाइन ए साइड अन्तर क्लब रनिङ्कप फुटबल प्रतियोगिता २०६७ को उपाधि होराइजन युथ क्लब भुम्रेले हात पारेको छ ।
तिनदोबाटो ५, बायँटारीमा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा राष्ट्रिय खेलाडि लक्ष्मण रुचालको एकमात्र गोलको मद्धतले आयोजक रिभर साइड ए लाई पराजित गर्दै होराइजनले उपाधि जितेको हो । निर्धारित समयमा गोल हुन नसकेपछि थप गरिएको १० मिनेटको अन्तिम मिनेटमा रुचालले गोल गर्दै होराइजनलाई बिजयी गराएका हुन् । प्रतियोगितामा बिजयी तथा उपबिजयी टिमलाई सभासद द्धय गोमा पाठक र पद्मा अर्यालले नगद कप मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा आयोजक रिभर साइड ए का अनिल गुरुङ् प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर हुमबहादुर गुरुङ्, एस के ब्वाइज क्लब नेपालगञ्जका कृष्ण श्रेष्ठ र्सार्वधिक गोलकर्ता र एस के ब्वाइज नेपालगञ्ज अनुशासित टिम घोषित भएका थिए । फुटबल प्रतियोगितामा स्याङ्जा, रुपन्देही, कास्की, पाल्पा, नेपालगञ्जका २४ टिमको सहभागिता थियो
"Nepali Common Sense Movement – Doing the Right Thing "
The Nepali Common Sense Movement – Doing the Right Thing”
नेपाली युवा हरु को कमन सेन्स आन्दोलन !!!
Nepali Youths with charisma, youthful passion, uniting leadership and entrepreneurial in spirit, come together to jump start a progressive youth movement in Nepal. Youthleaders from all walks of life, from existing political parties to previously apolitical yet passionate individuals, workers, professionals, doctors, engineers, scientists, social workers, activists, social entrepreneurs, economists, and ………………….. (fill in your role/title ) rush to join this new movement based on the simple philosophy based on “ our Nepali common sense – doing the right thing“.
We define, Youth by age primarily, but feel free to define it as youthful’ passion and this ‘youthful’ capacity to mold one self and not to remain stuck to specific old ideologies or concepts but be able to morph their thoughts as the situation at hand demands – by relying on the central principle of ‘common sense’)
This leadership team would set a new path and direction for the country through a series of policies based on “Nepali common sense – doing the right thing”. Grand principles, philosophies and ideologies of the past (i.e. communism, capitalism, socialism, non-aligned, aligned etc) has been used a mere illusions by current political leaders to rile up the masses and get themselves in power. These ideologies must be modified to implement it to address the unique and constantly changing scenarios of Nepal with its hundreds of tribes, thousands of problems, millions of independent spirited youths and tens of millions of impatient Nepalis waiting for a better life, a more dignified life.
I say, how best to achieve this other than through a leadership that works passionately with with youthful motivation and high degree of emotional intelligence, to make “dignity” of a Nepali the central theme. Our “common sense” movement of Nepal will make sure that youths are the primary stakeholders in this country and the primary vessel to ensure Nepal’s peace and sustainability.
We say, enough of the old concepts where the old leadership calculated their contribution to Nepal by the days they spent in prison or in protest (reaction based). Our responsibility begins, not ends, when we gain power (pro-active). We guarantee fundamental rights to all people within our borders, not just our citizens. We believe, universal brotherhood (sisterhood) is the ultimate goal for every Nepali. With us, all you need to know is, it is possible!
Here are Nepalis rights we believe in:
Prosperity: is a basic human requirement that helps fulfill a lot of other human rights. A prosperous woman is a woman with dignity who has enough resources to keep her family out of poverty. A prosperous woman demands and gets her rights without being forced to scheming, abusing, begging or trampling on another person’s rights. A prosperous Nepali has the resources to educate her family to have a better chance of becoming moral beings. And our movement will get her this way of life for her. We encourage prosperity for all, by mobilizing social entrepreneursand economists on the forefront of this fight.
Prosperity: is a basic human requirement that helps fulfill a lot of other human rights. A prosperous woman is a woman with dignity who has enough resources to keep her family out of poverty. A prosperous woman demands and gets her rights without being forced to scheming, abusing, begging or trampling on another person’s rights. A prosperous Nepali has the resources to educate her family to have a better chance of becoming moral beings. And our movement will get her this way of life for her. We encourage prosperity for all, by mobilizing social entrepreneursand economists on the forefront of this fight.
We celebrate equality with diversity. Common sense dictates, “It is my right to live free, hunger free and without fear in Nepal.”
Our governance model: Our governance model will be to make communities prosperous by empowering each individual and relying on their entrepreneural spirit to realize the full potential of our country. Rather than hoping for government to do things for us, we believe in the power of the masses. We achieve this by focusing the resources of the government to provide tools to arm all Nepali to compete in the world. We will rely on “mutual-sustainability and mutual-reliance” through global engagement and global trade to create a niche for Nepal. This movement believes the central government’s primary role is only to be a vanguard of maintaining workable peace, law and order and safeguard dignity in the country. It will leave the nation building process to special teams of passionate young team of “social entrepreneurs and technocrats” who work directly with local Nepali communities towards creating a prosperous Nepal. It will be the guardian of Nepali people so that law and order are maintained, peace and tranquility are balanced while we are on the nation building process.
We will leave the long nation building process to “social entrepreneurs” while making sure the government remains only as an watchdog so that the given preferred access and special powers to the “social entrepreneurs” are not abused. A government is a facilitator when it comes to handling the local economy and a negotiator while dealing with the international economy. We do not believe in government becoming itself a powerful obese, manipulative, inefficient business and job provider.
So it will remain steadfast in fulfilling these rights before concentrating on other human rights. For example, the Government serves as a bulwark against the perceived inequalities, hunger and danger to one’s health and lack of basic education. We believe that simply depending on the central government for your basic rights is evil and backwards.This kind of reliance makes a government the ruler of Nepalis rather than a servant of Nepalis. Our strategy is to make each village and town have its primary goal, “to be self sustainable and able to rule itself wisely by connecting openly and directly nationally and internationally. A model of “self (but linked) governance” at micro level is a social experiment we will push for and crave for. We don’t want you to rely on us. We want you to rely on yourself and on your capacity to be sustainable by engaging with other groups locally or globally. We will be your aid in your quest for self reliance, not your master. In essence, leaders in governing, work actively to make their jobs obsolete (so that they are needed no more).
Diversity within unity and equality: We celebrate diversity is a gift, we want to use it wisely, but diversity at the cost of disunity is a dead end in Nepal’s evolution (with its hundreds of tribes). We will stop this at any cost. Diversity with united responsibility is our motto. As long as it does not trample on our other basic human rights to food, education and love, we will celebrate diversity. “Until most Nepalis have a sound education and are covered by a local community based initiatives on key issues such as universal health policies, the central government will take an active role in creating a temporary health and education system with partnership with local bodies and social entrepreneurs but after this has been reasonably achieved, this too will be handed over, as soon as it can, to the realms of local social entrepreneurs in collaboration with the local governments. In the end, the central government will remain a lean, flexible watchdog which maintains the rule of law, integrity, and dignity in Nepal.
Our Accountability: Our leadership believes that the rewards or punishments we get is directly proportional to the responsibilities we take. It is our intention to make our jobs obsolete. This movement understands the transparency seeking globalist world we live in. We are basing every part of decision making with the youths in focus right down to the high school. We insist on open sourcing our government. We insist on open sourcing our ideals, our goals and our strategies so that you can advice us while we fine tune our universal localized system. We hold ourselves not just to the people within our borders but to the humanity, the eco-systems and the earth that we are part of.
Our Foreign policy: Nepal’s relationship to the rest of the world is based on equality and sisterly love. At present, we will follow policies of strategic mutual respect to our two powerful neighbors and we will tie our economies closely, openly and ‘strongly’ with both our neighbors to ride along with their immense economic progress. This will be the basis on all near term foreign agreements. This ensures political games remain secondary to the economic brotherhood that we will cultivate. We will pursue for a single currency with our two neighbors for our own prosperity. Healthy and mutually beneficial economies with our neighbors will deter any haphazard political, social, religious games to be played. Nepal is ”neutral” on all affairs associated with China and India in the near term. Nepal’s relationship with China and India supersedes relationships with the rest of the world until all Nepalis are prosperous and educated to a level consistent with the developed nations of the world. We expect let our foreign policy to naturally evolve with time, or even mutate.
Individual uniqueness over society:
A Nepali decides the moral, ethical, religious rule inside you and your home. Similarly, your family decides the same within your home. The government and the society have no right over your private morals, thinking and ideologies and we will not impose our religious, political and ethical ideals upon your “private” self. Powerful expression of one’s uniqueness helps us in evolving to innovators and protectors of this world. Uniqueness is to be cherished, not muffled. We believe our sons and daughters will have to eventually evolve to be caretakers of this world they inherited, and safe-guard the environment they are part of. Innovation and creativity should never be stifled by the society or the political whim of the land. We want Nepalis to be powerful innovative men who will contribute to the global happiness.
Evolution as a standard philosophy: As times change, and with it, we and our thoughts shall evolve. We believe in the evolution of our basic principles of “common sense”. As times change, we will even mutate. If we stick to ‘status quo” principles which have stopped making sense with the changing scenarios, we become obsolete. The world is changing fast. Look where we have reached in 100 years, from primitive non flying men to evolved beings who can communicate thousand of miles away instantly. We will evolve to absorb any principles that work towards this open ended goal. We will set Nepal on a constant road of evolution. What works now, may not work tomorrow. We know that and we are vigilant towards that possibility. We embrace change through “common sense”.
In Summary:
Leaders of Nepal will work to make their own jobs obsolete. The more you self-sustain, the more they will disappear from your sight. This will be enshrined as one of the founding principles of our ideologies.
कमन सेन्स भएका नेपालीहरुका लागी एक सोच
लेखक : उज्जवल थापा (युवा उद्यमी )
एउटा विवेकसील (कमन सेन्स) नेपाली अभियानको उदय
हामी समग्र नेपालीहरु वर्तमान राजनीतिक नेतृत्वको उट्पट्याङबाट आजित भैसकेका छौं ।
हाम्रो नेपालको भविष्यको बारेमा सोच्ने विवेक वर्तमान नेतृत्वमा नभएको निष्कर्षमा हामी पुग्यौं । त्यसैले अब हामी युवाहरु नै यस देशको लागि सही काम गर्ने एक नयाँ विवेकशील नेतृत्वहरु हुनेछौं । युवा नेपालको भविष्य होइन, यस देशको वर्तमान हो ! ८०% नेपाली अहिले ४० बर्ष मुनिकै छन्।
करिश्मा /भिजन भएका नेतृत्व तथा विचारमा उद्यमशीलता भएका युवाहरु एकीकृत भएर एक विवेकसील युवा अभियानको सुरुवात गरौँ। हरेक क्षेत्रका प्रभावशाली युवाहरु, वर्तमान राजनीतिक दलमै सहभागी भएका देखि लिएर सामाजिक लगाव भएका विवेकसील व्यक्तित्वहरु, बैज्ञानिक हरु ,डाक्टर देखि इन्जिनियरहरु, वैज्ञानिक तथा सामाजिक कार्यकर्ताहरु देखि अनि आफ्नै पौरखले कमाएर खाने स्वाबलम्बी पेसाकर्मी नेपालीहरु यस अभियानको मेरुदण्ड हुने छन्। बिचार अनेक भए पनि बिबेक एकै शैली भएकाहरुबाट हुन्छ हाम्रो नेपालको उदय।
युवालाई सामान्यतया उमेरले परिभाषित गर्ने गर्छौँ तर कुनै पनि विचारधारामा नअल्झिई विद्यमान अवस्थालाई ध्यानमा राखी आफ्ना विचारहरुलाई विवेकसील ढङ्गले परिवर्तन गर्न सक्ने युवा जोश र क्षमता भएका जुनसुकै उमेरका नेपाली र नेपालप्रेमीलाई हामी युवा मान्छौ र यस अभियानका मेरुदण्ड बन्नेछन् ।
यस नेतृत्वले देशलाई नयाँ दिशा दिनको लागि श्रृखंलाबद्ध रूपमा विवेकशील नीतिहरु सार्वजनिक गर्नेछ । नेपाल एक गतिशील तर जोखिमपूर्ण अवस्थामा छ जहाँ सयौं जात, हजारौं समस्या, लाखौं स्वतन्त्र विचार राखनेहरु एउटा समृद्ध जीवनको आश गरिरहेका छन् ।
नेपाल र नेपालीको आत्मसम्मानलाई केन्द्रबिन्दु राखेर युवा जोस सहित काम गर्ने बौदिकता भएको नेतृत्वले नेपाललाई अगाडी हाँक्नु पर्दछ । यो अभियानले युवाहरुलाई नेपालको शान्ति र दीगोपनको लागि प्राथमिक हिस्सेदार तथा संवाहक बनाउने सुनिश्चित गर्दछ ।
जिम्मेवारी भनेको शक्ति हातमा आएपछि सकिँदैन, बल्ल शुरु हुन्छ। परिश्रमको फल ब्यक्तिगत सम्पतिमा मात्र होइन, हाम्रो समाजको समृद्धिमा हुन्छ। हामी मालिक हुने होडबाजीमा होइन, सहजकर्तामा सिमित हुन्छौँ। हामी नेपालीलाई देशभक्त बनाउने बाटोमा लान्छौ, देश भत्काउने तिर होइन।
हाम्रो विवेकसील (कमन सेन्स) नेपाली अभियानका मार्ग-दर्शक आधारभूत सिद्धान्तहरु:
समृद्ध नेपाली नै सुखी नेपाली। समृद्धि हरेक नेपालीको आवश्यकता हो जसले उनको अन्य आधारभुत मानव अधिकार सुनिश्चित गर्न बाटो खुलाऊँछ । एक समृद्ध महिला त्यो हो जोसँग आत्मसम्मानका साथ आफ्नो परिवारलाई गरीबीको भुमरीबाट टाढा राखन सफल हुन्छिन् । एक समृद्ध महिला आफ्नो अधिकार अरुलाई शोषण नगरीकन, दुख नदिईकन माग गर्न सक्छिन् र प्राप्त पनि गर्छिन् । एक समृद्ध नेपालीसँग नैतिकवान बन्नको लागि आफ्नो परिवारलाई शिक्षित बनाउन सक्ने स्रोत हुन्छ । हाम्रो अभियानले उनलाई समृद्धिको बाटोमा लगिनेछ ।
स्वनिर्भर नेपाली बन्छन् सच्छ्म नेपाली। हामी तपाईंको आफूलाई स्वनिर्भर बनाउने लक्ष्यमा साथ दिन्छौं। शासकले अन्तयमा आफ्नो कामलाई औचित्यहीन बनाउँनु पर्छ ताकि भविष्यमा उनीहरुको निम्न आवश्यकता मात्र पर्ने स्थिति रओस्। हामी मालिक बन्ने बाटोमा जान चाहन्नौ।
स्वनिर्भर नेपाली बन्छन् सच्छ्म नेपाली। हामी तपाईंको आफूलाई स्वनिर्भर बनाउने लक्ष्यमा साथ दिन्छौं। शासकले अन्तयमा आफ्नो कामलाई औचित्यहीन बनाउँनु पर्छ ताकि भविष्यमा उनीहरुको निम्न आवश्यकता मात्र पर्ने स्थिति रओस्। हामी मालिक बन्ने बाटोमा जान चाहन्नौ।
दुब्लो, लचिलो सरकार नै हुन्छ चनाखो हिनताबोध सरकार।
हाम्रो शासकीय अवधारणाले हरेक समुदायलाई आपसी दीगोपनता-निर्भरता र विश्वव्यापी सहकार्य तथा व्यापारको आधारले सम्पन्न बनाउँनेछ । केन्द्रीय सरकारको भूमिका देशमा शान्ति तथा अमनचयन कायम गर्नु, न्युनतम भौतिक पूर्वाधारको विकास गर्नु तथा देशको सम्मान कायम राख्न्ने काममा हुनेछ । राष्ट्रनिर्माणको काम सरकारले लगाव भएका युवा सामाजिक उद्यमी तथा विज्ञहरुलाई सुम्पनेछ जसले स्थानीय समुदायसँगै मिलेर सम्पन्न नेपाल बनाउँनेछन् ।
सिंगो नेपाल नै हाम्रो नेपाल।
नेपालमा एकता र समानताको साथमा विविधतालाई अगाडि बढाउछौँ । हामी विविधतालाई एउटा उपहारको रुपमा स्वीकार्र्छौं र यसलाई बुद्धिमानीका साथ प्रयोग गर्न चाहन्छौं । तर यहाँ रहेका सयौं जातिको परिप्रेक्ष्यमा बेमेलको मूल्यमा विविधता भयो भने नेपाली र नेपालको विकास र अस्तित्वको लागि नै घातक बन्छ जुन हामी हर हालतमा रोक्नेछौं । साझा जिम्मेवारीसहितको विविधता नै हाम्रो मन्त्र हो । हामी समानता विविधतासहितको खोज्दछौं ।
विवेकशीलता अंगाल्ने नेपाल प्रगतिउन्मुख नेपाल।
समय बित्दै जाँदा हाम्रा विचारहरुमा पनि परिवर्तन हुँदै जानेछन् । त्यसैले विवेकशीलताका आधारभूत सिद्धान्तहरु पनि परिवर्तन हुँदै जानेछन् । यदि कुनै सिद्धान्त जुन बदलिएको परिस्थितिमा सान्दर्भिक हुन छोड्छ तिनलाई नै अँगाली राख्यौं भने हामी औचित्यहीन हुन्छौं ।
पौरखी नेपाली नै सच्चा नेपाली।
पौरखी नेपाली नै सच्चा नेपाली।
हाम्रा भावी सन्ततिहरु यस विश्वको संरक्षक बन्नुपर्दछ, उनीहरुले यस धरती र पर्यावरण जोगाउनुछ । एक नेपालीको सिर्जना तथा आविष्कारलाई समाज तथा कुनै पनि राजनीतिक माहोलले बाधा पुर्याउनु हुँदैन । समाज माथि व्यक्तित्वको बर्चस्व र विशिष्टता कायमै रहनुपर्छ । हामी नेपालीहरुमा फेरि अर्निको, गौतम बुद्ध जस्तै अनेकौँ महान हस्थी अगाडि आई विश्वमा नाम कमाउने काम गरुन् भन्ने चाहन्छौं ।
खुला नेपाल हुन्छ उज्यालो नेपाल।
वर्तमान अवस्थामा हामी हाम्रा दुई शक्तिशाली छिमेकीहरुसँग रणनीतिक आपसी सम्मानको नीति अबिलम्बन गर्नेछौं । हाम्रो अर्थतन्त्रलाई उनीहरुसँग खुलारुपमा नजिकिदैँ जोड्नेछौं जसले गर्दा उनीहरुको द्रुतगतिमा बढेको हामी आर्थिक विकासबाट लाभान्वित हुन सकौं । यो नै हाम्रो अल्पकालीन विदेश नितिको आधार हुनेछ । हामीले सिर्जना गर्ने आर्थिक भातृत्वले अन्तरछिमेकी राजनीतिक खिचातानीलाई एक कदम पछाडि राखनेछ।
सारांसमा हामी आम नेपाली जति बढी स्वनिर्भर हुन्छौँ त्यति नै नेताहरुको धरपकड कम रहन्छ । देशको नेत्रित्व यसै दिशामा उन्मुख भई काम गर्नेछन् । यो नै हाम्रो नेत्तित्वको प्रमुख मार्गदर्शण हुनेछ ।
Subscribe to:
Posts (Atom)