Thursday, July 29, 2010

पहिरोले सडक अवरुद्धभए पछि औषधिलगायत उपभोग्य सामग्रीको अभाव...

पहिरोले सडक अवरुद्धभए पछि औषधिलगायत उपभोग्य सामग्रीको अभाव
वर्षायाम सुरु भएपछि स्याङ्जाका अधिकांश ग्रामीण सडक अवरुद्ध हुँदा ओरस्टे ,कोल्मा ,राँग भांग, बिरुवा ,चिन्नेबास संग को ग्रामिण रोड़ र सदरमुकाम को सम्पर्क मा औषधिलगायत दैनिक उपभोग्य सामग्रीको अभाव देखिन थालेको छ|

No comments:

Post a Comment