Thursday, July 29, 2010

आँधीखोलामा एकजना बेपत्ता !

स्याङ्जाको वालिङ १ भुम्रेस्थित आँधीखोलामा पौडी खेल्दै गर्दा आज अपरान्ह एक युवक बेपत्ता भएका छन् । वडा प्रहरी कार्यालय वालिङका अनुसार बेपत्ता हुनेमा पाल्पा जिल्लाको हुँमीन गाविस घर भई स्याङ्जाको वालिङमा मजदुरी गर्दै आएका १८ वर्षिय युवक ओमबहादुर राना रहेका छन् !

No comments:

Post a Comment